h

News

‘सगरमाथा साँझ–३’ आयोजना गरिने

news

एभरेस्ट मिडिया हङकङले  एक बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। ११ मार्चका दिन युनलङ थिएटर अडिटोरियममा ‘सगरमाथा साँझ–३’ आयोजना गरिने आयोजकले जनाएका छन् ।

गायक डा. विमल मगर, अमृता साम्बाहाम्फे र सशस्त्र प्रहरी बल सांस्कृतिकका कलाकाहरूको प्रस्तुति रहने भएको छ । कार्यक्रममा कलाकार विल्सन विक्रम राई 'तक्मे बूढा', पूराना जनताका गायक राजन राई उपस्थित हुनेछन् ।

किसन राईको संयोजकत्वमा ५ सदस्य  आयोजक समिति बनाइएको छ, जसमा डम्बरकृष्ण श्रेष्ठ, सन्तोष राई, हेम दिलुङछा र बिष्णु सेन्दाङ छन् ।

Comment

Related News