h

News

अक्फामले आयोजन गरेको १०० किलोमिटर ट्रेल रेसमा नेपाली टिम विजयी

2017-11-17

एडमीन

news

अक्सफामले आयोजन गरेको १०० किलोमिटर ट्रेल रेस १२ घंटा १ मिनेट ३७ सेकेण्डमा पूरा गर्दै नेपाली टिम विजयी भएको छ । अक्सफाम ट्रेलवल्कर हङकङमा आयोजना हुने --चर्चित एवं ठूलो च्यारीटी रेस हो ।  अक्सफाम ट्रेलरेस क्वीन्स गोर्खा सिग्नलले सन् १९८१ सालमा ट्रेनिङ रेसको रुपमा म्याकलेहोस् रुटमा कुदाउन शुभारम्भ गरेको हो । सन् १९८६ सालदेखि सर्वसाधारणलाई समेत रेसमा भाग लिन अनुमति दिन थालिएको हो ।

दुःखको कुरा हाम्रै नेपाली मन भावना, गोर्खाहरुको लिगेसीबाट शुभारम्भ भएको यो च्यारीटी रेस गोर्खाहरुको नाम खोज्न मुस्किल पर्दछ ।

नेपाली टिममा पूर्ण तामाङ, बेदबहादुर सुनुवार, समिर तामाङ र तिर्थबहादुर तामाङ टिममा सहभागी भएका थिए ।  विजयी नेपाली टिमलाई हाम्रो शुभकमाना ।

Comment

Related News